रेमिटेन्स सेवा

Remittance Service

रेमिटेन्स सेवा

"घरपरिवारको आर्थिक अवस्था सुधार्न र दिगो विकासमा योगदान पुर्याउन सहयोग गर्ने हाम्रो प्रयास"

उद्देश्य

विदेशमा रहेका नेपालीहरूबाट पठाइने रकमलाई सुरक्षित, छिटो र सस्तो दरमा प्राप्त गर्ने सुविधा प्रदान गर्नु ।

विशेषताहरू

  • सुरक्षित र छिटो सेवा
  • कम शुल्क दर
  • विभिन्न देशहरूबाट रकम प्राप्त गर्ने सुविधा
  • सदस्यहरूको आर्थिक अवस्था सुधार्न सहयोग
  • घरपरिवारको दिगो विकासमा योगदान